
4 म:म मेकर - पुरुष / महिला
Job Description
पद: म:म मेकर
स्थान: कलंकी, काठमाडौं
समय: बिहान ९:०० बजे – साँझ ७:०० बजे
व्यवसायको प्रकार: फ्रोजन कम्पनी / उत्पादन क्षेत्र
आवश्यक संख्या: ४ जना
लिङ्ग: पुरुष / महिला दुवै
बिदा: महिनामा ३ दिन बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
जिम्मेवारीहरू:
- म:म तयार गर्ने
- म:मको पीठो र भराइ व्यवस्थापन गर्ने
- उत्पादनको गुणस्तर कायम गर्ने
- कार्यस्थल सफा राख्ने
- आवश्यक अनुसार अन्य उत्पादन कार्यमा सहयोग गर्ने
आवश्यकताहरू:
- म:म बनाउने काम जान्नुपर्ने
- सक्रिय र मेहनती हुनुपर्ने
- सम्बन्धित कामको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
सुविधाहरू:
- खाजा सुविधा
- खाना सुविधा
Skills Required
Job Overview
No. of Vacancy
4
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री हेल्पर -पुरुष
Negotiable
06:00 am - 05:00 pm
लाइट ड्राइभर - पुरुष
Negotiable
06:00 am - 05:00 pm
4 Accountant - Male/Female
Negotiable
09:00 am - 06:00 pm
2 हस्तकला कर्मचारी - महिला
Negotiable
10:00 am - 06:00 pm
कारखाना सहयोगी - महिला/पुरुष
Negotiable
10:00 am - 06:00 pm