
लाइट ड्राइभर - पुरुष
Job Description
पद: लाइट ड्राइभर
कार्यस्थान: गोंगबु, काठमाडौं
क्षेत्र: उत्पादन तथा निर्माण (पानी सप्लायर्स)
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
कार्य समय: बिहान ६:०० बजे देखि साँझ ५:०० बजे सम्म
कामको विवरण
- ग्राहकहरूलाई पानी डेलिभरी गर्ने।
- तोकिएको स्थानमा समयमै सामान पुर्याउने।
- सवारी साधनको उचित हेरचाह र प्रयोग गर्ने।
आवश्यक योग्यता
- ड्राइभिङ सम्बन्धी अनुभव भएको हुनुपर्छ।
- B Category (कार, जिप, डेलिभरी भ्यान) लाइसेन्स अनिवार्य।
- इमानदार, भरपर्दो र जिम्मेवार हुनुपर्छ।
- लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्छ।
तलब तथा सुविधा
- खाना बस्न सुबिधा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
3/4 years
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री हेल्पर -पुरुष
Negotiable
06:00 am - 05:00 pm
4 Accountant - Male/Female
Negotiable
09:00 am - 06:00 pm
2 हस्तकला कर्मचारी - महिला
Negotiable
10:00 am - 06:00 pm
कारखाना सहयोगी - महिला/पुरुष
Negotiable
10:00 am - 06:00 pm
3 क्राफ्टर (Crafter) -महिला
Negotiable
08:00 am - 05:30 pm