
फ्याक्ट्री हेल्पर -पुरुष
Job Description
पद: फ्याक्ट्री हेल्पर
कार्यस्थान: गोंगबु, काठमाडौं
क्षेत्र: उत्पादन तथा निर्माण (पानी सप्लायर्स)
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
कार्य समय: बिहान ६:०० बजे देखि साँझ ५:०० बजे सम्म
कामको विवरण
- गाडीसँगै गएर पानी डेलिभरीमा सहयोग गर्ने।
- पानीका जार तथा सामान लोड/अनलोड गर्ने।
- फ्याक्ट्रीका दैनिक कार्यहरूमा सहयोग गर्ने।
- आवश्यक अनुसार अन्य शारीरिक श्रमसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता
- शारीरिक रूपमा सक्रिय र मेहनती हुनुपर्छ।
- जिम्मेवार र भरपर्दो हुनुपर्छ।
- लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्छ।
तलब तथा सुविधा
- खाने बस्ने सुविधा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
लाइट ड्राइभर - पुरुष
Negotiable
06:00 am - 05:00 pm
4 Accountant - Male/Female
Negotiable
09:00 am - 06:00 pm
2 हस्तकला कर्मचारी - महिला
Negotiable
10:00 am - 06:00 pm
कारखाना सहयोगी - महिला/पुरुष
Negotiable
10:00 am - 06:00 pm
3 क्राफ्टर (Crafter) -महिला
Negotiable
08:00 am - 05:30 pm