Job Listings
Job Icon

कुक हेल्पर - महिला/पुरुष

ठमेल, काठमाडौं
Mon 26 Oct, 2026
Hotel, Restaurant & Cafe

Job Description

रेस्टुरेन्टमा कुक हेल्पर आवश्यक

पद: कुक हेल्पर
कार्यस्थल: ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला/पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम 
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: जुनियर स्तर (१–३ वर्ष)
कार्य समय: बिहान १०:०० बजेदेखि बेलुका ८:०० बजेसम्म
                 दिउँसो १२:०० बजेदेखि राति १०:०० बजेसम्म

मुख्य जिम्मेवारीहरू

  • कुकलाई खाना तथा परिकार तयार गर्न आवश्यक सहयोग गर्ने।

  • मोमो तथा चाउमिन बनाउन जान्ने।

  • खाद्य सामग्री तयार गर्ने तथा आवश्यक सामग्रीको व्यवस्थापन गर्ने।

  • खाना पकाउने क्रममा किचनका अन्य कार्यहरूमा सहयोग गर्ने।

  • भान्सा तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।

  • आवश्यकताअनुसार किचनसम्बन्धी अन्य कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।

  • कुक हेल्परको काममा अनुभव भएको हुनुपर्ने।

  • मोमो तथा चाउमिन बनाउन जान्ने।

  • सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।

  • खाद्य स्वच्छता तथा सरसफाइमा ध्यान दिने।

  • निर्देशनअनुसार काम गर्न सक्ने तथा टोलीसँग मिलेर काम गर्न सक्ने।

 सुविधा

  • तलब: आपसी समझदारीअनुसार

  • खाना सुविधा उपलब्ध

  • बिदा: हप्तामा १ दिन बिदा

 

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Hotel, Restaurant & Cafe

Working Hours

10:00 am - 08:00 pm

Job Level

Entry Level

Education Level

SLC Passed

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Waiter - Female

Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

07:00 am - 07:00 pm

Job categoty icon

Captain - Female

Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

07:00 am - 07:00 pm

Job categoty icon

Manager - Male/Female

Thamel, Paknajol, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

06:00 am - 03:00 pm

Job categoty icon

कुक - पुरुष

गोंगबु, काठमाडौं
Hotel, Restaurant & Cafe

Negotiable

10:00 am - 08:00 pm

Job categoty icon

Waiter - Male/Female

Gongabu, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

10:00 am - 08:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?