
फ्याक्ट्री सहायक - महिला
Job Description
पद विवरण
पद: फ्याक्ट्री सहायक
कार्यस्थल: क्षेत्रपाटी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: अनुभव भएकोलाई प्राथमिकता
कार्य समय: बिहान १०:०० देखि बेलुका ६:००/६:३० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: महिनामा २ दिन
मुख्य जिम्मेवारीहरू
- कपासका कपडामा आइरन लगाउने।
- कपडाको फिनिसिङसम्बन्धी काम गर्ने।
- तयार भएका कपडाहरूलाई सफा तथा व्यवस्थित रूपमा तयार गर्ने।
- आवश्यकतानुसार फ्याक्ट्रीका अन्य फिनिसिङसम्बन्धी काममा सहयोग गर्ने।
आवश्यक योग्यता
- अत्यन्त सक्रिय तथा मेहनती हुनु पर्ने।
- काम गर्न इच्छुक तथा जिम्मेवार हुनु पर्ने।
- कपडा फिनिसिङसम्बन्धी अनुभव भएकोलाई प्राथमिकता दिइनेछ।
- नयाँ काम सिक्न इच्छुक उम्मेदवारले पनि आवेदन दिन सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:30 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm