
मोमो मेकर - महिला/पुरुष
Job Description
मोमो मेकर आवश्यक
पद: मोमो मेकर
कार्यस्थल: नयाँबजार, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: महिला/पुरुष
उद्योग: उत्पादन तथा निर्माण
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ९:०० बजेदेखि साँझ ७:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
विभिन्न प्रकारका मोमो तयार गर्ने।
-
मोमोका लागि आवश्यक सामग्री तथा पिठोको तयारी गर्ने।
-
मोमोको स्वाद, गुणस्तर तथा सरसफाइमा ध्यान दिने।
-
खाद्य सामग्रीको उचित प्रयोग तथा व्यवस्थापन गर्ने।
-
कार्यस्थल तथा भान्सालाई सफा र व्यवस्थित राख्ने।
-
आवश्यकताअनुसार खाजा बनाउने तथा किचेनसम्बन्धी अन्य काम गर्ने।
आवश्यक योग्यता तथा सीप
-
मोमो बनाउन राम्रोसँग जान्ने हुनुपर्ने।
-
मोमो बनाउने काममा पहिले नै अनुभव भएको हुनुपर्ने।
-
घरमा मात्र मोमो बनाएर खाएको अनुभव भएका, व्यावसायिक रूपमा काम नगरेका उम्मेदवार नपठाउनुहोला।
-
सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
काममा छिटो तथा दक्ष हुनुपर्ने।
-
सरसफाइ तथा खाद्य स्वच्छतामा ध्यान दिने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: महिनामा २ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Months
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm
Marketing (Outdoor) - Male/Female
Negotiable
10:00 am - 06:00 pm