
सुरक्षा गार्ड - पुरुष
Job Description
पद विवरण
पद: सुरक्षा गार्ड
कार्यस्थल: एकान्तकुना, ललितपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
सुविधा: खाना तथा बसोबास सुविधा
बिदा: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- तोकिएको स्थानको सुरक्षा तथा निगरानी गर्ने।
- भवन तथा परिसरमा नियमित सुरक्षा जाँच गर्ने।
- अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्ने।
- आवश्यकतानुसार सुरक्षा सम्बन्धी अन्य काम गर्ने।
आवश्यक योग्यता
- सक्रिय, स्मार्ट तथा जिम्मेवार हुनु पर्ने।
- इमानदार तथा विश्वासिलो स्वभावको हुनु पर्ने।
- सुरक्षा सम्बन्धी काम गर्न इच्छुक हुनु पर्ने।
- लामो समयसम्म काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 08:00 pm