
उत्पादन हेल्पर - महिला
Job Description
पद विवरण
पद: उत्पादन हेल्पर
कार्यस्थल: डल्लु, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
कार्य समय: बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- कागजमा गोंद लगाउने।
- कागज फोल्ड गर्ने तथा मिलाउने।
- उत्पादनसम्बन्धी सामान्य काममा सहयोग गर्ने।
- आवश्यकतानुसार अन्य प्याकिङ तथा उत्पादनसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता
- एसएलसी उत्तीर्ण भएको।
- फ्रेशर उम्मेदवारले पनि आवेदन दिन सक्ने।
- सक्रिय तथा मेहनती हुनु पर्ने।
- कामको सामान्य बुझाइ भएको।
- नयाँ काम सिक्न इच्छुक तथा जिम्मेवार हुनु पर्ने।
- २५ वर्षभन्दा कम उमेरका सक्रिय उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm