
जोडी कर्मचारी - महिला/पुरुष
बुढानीलकण्ठ, काठमाडौं
Wed 02 Sep, 2026
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्यस्थल: बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जोडी
लिङ्ग: महिला/पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
मुख्य जिम्मेवारीहरू
- पानी फ्याक्ट्रीका दैनिक कामहरूमा सहयोग गर्ने।
- सामान उठाउने, राख्ने तथा अन्य हेल्परसम्बन्धी काम गर्ने।
- फ्याक्ट्रीको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
- आवश्यकताअनुसार बिहानदेखि साँझसम्म अन्य कामहरू गर्नुपर्ने हुन सक्छ।
आवश्यक योग्यता
- सक्रिय, स्मार्ट तथा इमानदार हुनुपर्ने।
- अल्छी नगरी आवश्यकताअनुसार काम गर्न सक्ने हुनुपर्ने।
- जोडी भएर बसोबास गरी काम गर्न इच्छुक हुनुपर्ने।
- पुरुषसँग ड्राइभिङ लाइसेन्स भएमा थप प्राथमिकता।
सुविधा
- बसोबासको सुविधा उपलब्ध।
- बस्न इच्छुक उम्मेदवारलाई बस्ने व्यवस्था गर्न सकिने।
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
नयाँबजार, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Saibaba Chowk, Tokha
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
गोंगबु, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Banasthali, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
सामाखुसी, टोखा
Manufacturing & Production
Negotiable
07:00 am - 07:00 pm