
बेकरी शेफ - पुरुष
Job Description
पद विवरण
पद: बेकरी शेफ
कार्य समय: बिहान ६:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
कार्यस्थल: चुनीखेल, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
मुख्य जिम्मेवारीहरू
- बेकरीका विभिन्न प्रकारका परिकार तथा सामग्री तयार गर्ने।
- बेकरीका सबै आइटमहरू गुणस्तरीय रूपमा तयार गर्ने।
- आवश्यक सामग्रीको तयारी तथा व्यवस्थापन गर्ने।
- किचन तथा बेकरी क्षेत्र सफा र व्यवस्थित राख्ने।
आवश्यक योग्यता तथा सीप
- बेकरीसम्बन्धी काममा अनुभव भएको हुनुपर्ने।
- विभिन्न बेकरी आइटम बनाउन राम्रो ज्ञान भएको।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- आफ्नो काममा दक्ष तथा समयको पालना गर्ने हुनुपर्ने।
सुविधा
- तलब: अनुभव तथा सीपका आधारमा निर्धारण गरिने।
- खाना तथा खाजा उपलब्ध।
- १ महिना बिदा नहुने, त्यसपछि हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 03:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
2 years
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm