
कुक - पुरुष
Job Description
कुक – जागिर विवरण
पद: कुक
रिक्त संख्या: १
लिङ्ग: पुरुष
अनुभव: १–३ वर्ष (अनुभव अनिवार्य)
शैक्षिक योग्यता: एसईईभन्दा कम
कार्यसमय: बिहान ८:०० बजेदेखि राति १०:०० बजेसम्म
कार्यस्थल: स्वयम्भू, काठमाडौं
मुख्य जिम्मेवारीहरू:
- इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकारहरू तयार गर्ने।
- खानाको गुणस्तर, स्वाद र सरसफाइ कायम राख्ने।
- भान्साको दैनिक कार्य व्यवस्थित रूपमा सञ्चालन गर्ने।
आवश्यक योग्यता:
- इन्डियन, चाइनिज तथा कन्टिनेन्टल खाना बनाउन राम्रो अनुभव भएको हुनुपर्ने।
- इमान्दार, जिम्मेवार तथा मेहनती हुनुपर्ने।
सुविधा:
- तलब: रु. २०,००० – ३०,००० (सीप र अनुभवअनुसार)।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 10:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm