Job Listings
Job Icon

मःम बनाउने कर्मचारी - पुरुष/महिला

बालाजु, काठमाडौं
Wed 15 Jul, 2026
Manufacturing & Production

Job Description

पद: मःम बनाउने कर्मचारी

कार्य समय: बिहान ९:००–बेलुका ७:०० वा बिहान ६:००–बेलुका ७:०० (+ ओभरटाइम)

कार्यस्थल: बालाजु, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • मःम तयार गर्ने तथा आकर्षक आकार बनाउने।
  • मःमलाई आवश्यक डिजाइन तथा फिनिसिङ दिने।
  • मैदा मुछ्ने तथा मःमको पिठो तयार गर्ने।
  • किमा तयार गर्ने तथा आवश्यक सामग्रीको तयारी गर्ने।
  • रोटी तथा मःमको पिठो बेल्ने।
  • उत्पादन प्रक्रियासम्बन्धी अन्य आवश्यक कार्यहरू सम्पन्न गर्ने।

आवश्यक योग्यता तथा सीप

  • मःम बनाउने तथा आकर्षक आकार दिन सक्ने अनुभव भएको हुनुपर्ने।
  • मैदा मुछ्ने, किमा बनाउने तथा पिठो बेल्ने सीप भएको हुनुपर्ने।
  • सक्रिय, इमानदार तथा स्मार्ट स्वभावको हुनुपर्ने।
  • सबैसँग राम्रोसँग घुलमिल भई टोलीमा काम गर्न सक्ने हुनुपर्ने।
  • जिम्मेवारीपूर्वक तथा गुणस्तरीय रूपमा काम गर्न सक्ने हुनुपर्ने।

सुविधा

  • खाजा सुविधा उपलब्ध।
  • ओभरटाइम सुविधा।
  • महिनामा २ दिन बिदा।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Manufacturing & Production

Working Hours

09:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

मोमो मेकर - महिला/पुरुष

नयाँबजार, काठमाडौं
Manufacturing & Production

Negotiable

09:00 am - 07:00 pm

Job categoty icon

Accountant - Female

Saibaba Chowk, Tokha
Manufacturing & Production

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

हेल्पर - पुरुष

गोंगबु, काठमाडौं
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

Senior Accountant - Female

Banasthali, Kathmandu
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

सिलाइ कर्मचारी - महिला/पुरुष

सामाखुसी, टोखा
Manufacturing & Production

Negotiable

07:00 am - 07:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?