Job Listings
Job Icon

कारखाना सहयोगी - पुरुष/महिला

हरिसिद्धि, ललितपुर
Mon 13 Jul, 2026
Manufacturing & Production

Job Description

पद: हेल्पर 

कार्य समय: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म

कार्यस्थल: हरिसिद्धि, ललितपुर

मुख्य जिम्मेवारीहरू

  • फ्याक्ट्रीभित्रबाट इँटा बोकेर बाहिर तोकिएको स्थानमा राख्ने।
  • इँटा सुरक्षित रूपमा ओसारपसार गर्ने।
  • कार्यस्थलमा आवश्यकताअनुसार अन्य उत्पादनसम्बन्धी सहयोगी कार्यहरू गर्ने।
  • कार्यस्थलको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • शारीरिक रूपमा तन्दुरुस्त भई भार बोक्ने क्षमता भएको हुनुपर्ने।
  • दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
  • नियमित रूपमा काम गर्न सक्ने तथा बीचमै काम नछोड्ने प्रतिबद्धता भएको हुनुपर्ने।
  • फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।

सुविधा

  • शनिबार आधा दिन काम गर्नुपर्ने।
  • शनिबारको पारिश्रमिक सोही दिन प्रदान गरिने।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

60

Job Category

Manufacturing & Production

Working Hours

07:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

मोमो मेकर - महिला/पुरुष

नयाँबजार, काठमाडौं
Manufacturing & Production

Negotiable

09:00 am - 07:00 pm

Job categoty icon

Accountant - Female

Saibaba Chowk, Tokha
Manufacturing & Production

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

हेल्पर - पुरुष

गोंगबु, काठमाडौं
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

Senior Accountant - Female

Banasthali, Kathmandu
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

सिलाइ कर्मचारी - महिला/पुरुष

सामाखुसी, टोखा
Manufacturing & Production

Negotiable

07:00 am - 07:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?