
सरसफाइ गर्ने कर्मचारी - महिला वा पुरुष
Job Description
पद विवरण
पद: सरसफाइ कर्मचारी
कार्य समय: बिहान ९ बजेदेखि राति ९:00 बजेसम्म
कार्यस्थल: गोंगबु, टोखा, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला वा पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- रेस्टुरेन्टको सरसफाइ तथा स्वच्छता कायम गर्ने।
- भोजन कक्ष, भान्सा तथा अन्य कार्यस्थलको नियमित सफाइ गर्ने।
- आवश्यकताअनुसार सरसफाइसम्बन्धी अन्य कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- सरसफाइप्रति सचेत तथा अनुशासित हुनुपर्ने।
- कार्यस्थलमा तोकिएको जिम्मेवारी समयमै पूरा गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- महिनामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 08:00 pm