
बेकरी शेफ - पुरुष
Job Description
पद विवरण
पद: बेकरी शेफ
कार्य समय: १० घण्टा
कार्यस्थल: भत्केको पुल, टोखा, काठमाडौं
आवश्यक संख्या: १ जनाभत्केको पुल, टोखा, काठमाडौं
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- विभिन्न प्रकारका बेकरी परिकारहरू तयार गर्ने।
- ब्रेड, बन, पेस्ट्री तथा अन्य बेकरी उत्पादनहरूको तयारी तथा उत्पादन गर्ने।
- खाद्य सामग्रीको उचित तयारी, भण्डारण तथा प्रयोग गर्ने।
- बेकरीको सरसफाइ तथा स्वच्छता कायम राख्ने।
- आवश्यकताअनुसार अन्य बेकरीसम्बन्धी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- बेकरीसम्बन्धी कार्यको अनुभव भएको हुनुपर्ने।
- विभिन्न बेकरी परिकार बनाउन सक्ने सीप भएको हुनुपर्ने।
- मेहनती, जिम्मेवार तथा अनुशासित स्वभावको हुनुपर्ने।
- खाद्य स्वच्छता तथा गुणस्तरप्रति सचेत हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २५,०००–३०,०००।
- बस्ने सुविधा उपलब्ध।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
06:00 am - 04:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm