
कुक - पुरुष
Job Description
पद: कुक (Cook)
कार्यस्थान: भत्केको पुल, लक्ष्मी चोक,काठमाडौं
शैक्षिक योग्यता: एसएलसीभन्दा कम वा सो सरह
लिङ्ग: पुरुष
काम गर्ने समय: बिहान ९:३० बजे देखि राति १०:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू:
- फास्ट फुड तथा नेपाली परिकारहरू तयार गर्ने।
- खानाको गुणस्तर, स्वाद र सरसफाइ कायम राख्ने।
- आवश्यक खाद्य सामग्रीको उचित प्रयोग तथा व्यवस्थापन गर्ने।
- भान्सा तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
आवश्यक योग्यता:
- सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनुपर्ने।
- फास्ट फुड तथा नेपाली खाना बनाउन दक्ष।
- जिम्मेवार, मेहनती तथा अनुशासित।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:30 am - 10:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm