
कुक - पुरुष
माछापोखरी गुम्बा, काठमाडौं
Sun 21 Jun, 2026
Job Description
पद: कुक
कार्यस्थान: माछापोखरी, गुम्बा, काठमाडौं
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
लिङ्ग: पुरुष
काम गर्ने समय:
- बिहान ८:०० बजे – साँझ ७:०० बजे वा
- बिहान १०:०० बजे – राति ९:०० बजे
मुख्य जिम्मेवारीहरू:
- विभिन्न प्रकारका सामान्य फास्ट फुड परिकारहरू तयार गर्ने।
- खानाको गुणस्तर, स्वाद तथा सरसफाइ कायम राख्ने।
- आवश्यक खाद्य सामग्रीको उचित प्रयोग तथा व्यवस्थापन गर्ने।
- भान्सा तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
- दैनिक भान्सा सञ्चालनमा आवश्यक सहयोग गर्ने।
आवश्यक योग्यता:
- सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनुपर्ने।
- फास्ट फुड बनाउन जान्ने र भान्साको काममा दक्ष।
- मेहनती, जिम्मेवार तथा अनुशासित।
- नजिकको स्थानबाट आउने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
तलब तथा सुविधा:
- महिनामा २ दिन बिदा।
Skills Required
अनुभव भएको हुनुपर्छ
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Thamel, Paknajol, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
गोंगबु, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 08:00 pm