
शेफ - पुरुष
कीर्तिपुर, नयाँबजार
Tue 16 Jun, 2026
Job Description
पद विवरण
पद: शेफ
कार्य समय: बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
कार्यस्थल: कीर्तिपुर, नयाँबजार
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: ३ देखि ५ वर्ष
मुख्य जिम्मेवारीहरू
- विभिन्न नेपाली परिकारहरू तयार गर्ने।
- सेकुवा, नेवारी खाना तथा अन्य स्थानीय परिकार बनाउने।
- खाद्य सामग्रीको गुणस्तर तथा स्वाद कायम राख्ने।
- भान्साको सरसफाइ र व्यवस्थापन गर्ने।
- ग्राहकको माग अनुसार परिकार तयार गर्ने।
आवश्यक योग्यता तथा सीप
- नेपाली खानाका परिकार बनाउन राम्रो अनुभव भएको।
- सेकुवा तथा नेवारी खाना बनाउन दक्ष भएको।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- भान्सामा अनुशासित र व्यवस्थित रूपमा काम गर्न सक्ने।
तलब तथा सुविधा
- मासिक तलब: रु. २५,००० – ३०,०००
- प्रत्येक शनिबार बिदा।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Thamel, Paknajol, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
गोंगबु, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 08:00 pm
Waiter - Male/Female
Gongabu, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 08:00 pm