
क्राफ्टर - महिला
Job Description
पद: क्राफ्टर (Entry Level)
अनुभव: ०–१ वर्ष
खाली पद संख्या: ४–५
लिङ्ग: महिला
क्षेत्र: Manufacturing & Production
उद्योग: Handicraft
शैक्षिक योग्यता: SLC पास
कामको समय: ८:३० बिहान – ५:०० बेलुका (Day Shift)
स्थान: Kathmandu (Tokha)
गन्तव्य मार्ग: Grande जाने बाटो, Tokha
कामका जिम्मेवारीहरू:
- Cap (टोपी) बनाउने।
- कम्पनीको निर्देशन अनुसार उत्पादन प्रक्रिया पालन गर्ने।
- आउजाउ गर्न सक्ने र फर्म भर्न सक्ने।
आवश्यक योग्यताहरू:
- उमेर: १८–२५ वर्ष।
- सामान्य लेखपढ गर्न सक्ने।
- Fresher वा अनुभव भएको दुवै आवेदन दिन सक्ने।
अन्य विवरण:
- साप्ताहिक छुट्टी: शनिबार
- कामको प्रकार: Full Time, Junior स्तर
- भौतिक रूपमा काम गर्न सक्षम।
- कम्पनीको होस्टेल उपलब्ध:
- फारम भर्नु पर्ने।
- आउजाउको लागि: १,०००
- होस्टेलमा बस्ने भए: २,००० (lodging मात्र)
Skills Required
Job Overview
No. of Vacancy
5
Job Category
Manufacturing & Production
Working Hours
08:30 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
4 Accountant - Male/Female
Negotiable
09:00 am - 06:00 pm
2 हस्तकला कर्मचारी - महिला
Negotiable
10:00 am - 06:00 pm
कारखाना सहयोगी - महिला/पुरुष
Negotiable
10:00 am - 06:00 pm
3 क्राफ्टर (Crafter) -महिला
Negotiable
08:00 am - 05:30 pm
Graphic Designer -Female
Negotiable
10:00 am - 02:00 pm