
लाइट ड्राइभर -पुरुष
Job Description
पद: लाइट ड्राइभर
स्थान: बनस्थली, काठमाडौं
लिङ्ग: पुरुष
बिजनेस मोडेल: रिटेल स्टोर (गौरमेट ग्रोसरी स्टोर)
कामको विवरण:
ग्रोसरी स्टोरका सामानहरू डेलिभरी भ्यानमार्फत विभिन्न ठाउँमा पुर्याउने काम गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
-
स्टोरका सामानहरू डेलिभरी भ्यानमा राखेर ग्राहकसम्म पुर्याउने।
-
सामान सुरक्षित रूपमा ढुवानी गर्ने।
-
गाडीको सामान्य हेरचाह गर्ने।
-
आवश्यक परेमा अन्य स्टोर सम्बन्धी काममा सहयोग गर्ने।
आवश्यक योग्यता:
-
न्यूनतम शैक्षिक योग्यता: एसएलसी भन्दा कम पनि स्वीकार्य।
-
A, B क्याटेगोरीको ड्राइभिङ लाइसेन्स हुनु पर्ने।
-
कम्तिमा १–३ वर्षको ड्राइभिङ अनुभव भएको।
-
सक्रिय, स्मार्ट र जिम्मेवार हुनुपर्ने।
सुविधा तथा अन्य विवरण:
-
तलब: रु. २२,०००
-
काम गर्ने समय: बिहान १० बजे देखि बेलुका ७ बजे सम्म
-
सिफ्ट: डे सिफ्ट
-
बिदा: शनिबार बिदा
-
कामको प्रकार: फुल टाइम
-
तह: जुनियर लेभल।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
More than Rs. 22000
Similar Jobs you may like
Receptionist - Male/Female
Negotiable
09:00 am - 06:00 pm
किचन हेल्पर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
भाँडा माझ्ने कर्मचारी - पुरुष
Negotiable
09:00 am - 06:00 pm
Waiter - Female
Negotiable
06:00 pm - 03:00 am
Receptionist - Female
Negotiable
01:00 pm - 10:00 pm