पद: किचन हेल्पर (पुरुष)
काम गर्ने समय: 12 घण्टा, डे शिफ्ट
स्थान: बसुन्धरा, काठमाडौं
बिदा: हप्तामा १ दिन
व्यवसायको श्रेणी: Hospitality, Food & Tourism (Restaurant + Party Palace)
जिम्मेवारीहरू:
-
खाना काट्ने काम (Cutting) गर्ने
-
भाँडाकुँडा धुने (Dishwash) काम गर्ने
-
किचनमा अन्य सहायक कामहरू गर्नु
आवश्यकता:
-
सक्रिय र मेहनती हुनुपर्ने
-
शारीरिक रूपमा सक्षम हुनुपर्ने
