पद: घरमै काम गर्ने सहयोगी / हाउसकीपिंग (Housemaid / Housekeeping)
स्थान: थमेल, काठमाडौं
क्षेत्र: Hospitality, Food & Tourism (Hotel)
कामको प्रकार: पार्ट टाइम
तह: Entry Level (०–१ वर्ष)
संख्या: १ जना महिला
शिक्षा: SLC भन्दा कम भए पनि हुन्छ
बिदा: हप्तामा १ दिन
काम गर्ने समय:
-
बिहान २–३ घण्टा
-
बेलुका २–३ घण्टा (Day Shift)
कामको विवरण:
-
होटल वा घरमा सफाइ गर्ने काम।
-
कोठा, बाथरुम, भान्साकोठा लगायत सरसफाइ गर्ने।
-
काममा सक्रिय र जिम्मेवार हुनु आवश्यक।
आवश्यक योग्यता:
-
काम गर्न सक्ने, मेहनती र सक्रिय हुनुपर्छ।
-
अनुभव भएमा प्राथमिकता दिइनेछ।
