
प्याकिङ स्टाफ (Packing) - महिला
Job Description
कामको शीर्षक: प्याकिङ स्टाफ (Packing)
स्थान: भोटेबहाल, काठमाडौं
कामको प्रकार: पूर्ण समय (Full Time)
सिफ्ट: डे सिफ्ट (१०:०० बिहान – ६:०० साँझ)
कामको विवरण:
गार्मेन्ट कम्पनीमा कपडा प्याक गर्ने र धागो काट्ने काम गर्नु पर्ने हुन्छ।
जिम्मेवारीहरू:
-
कपडा वा सामान प्याक गर्ने
-
कपडामा भएको धागो काट्ने
-
काम गर्ने स्थान सफा र व्यवस्थित राख्ने
योग्यता:
-
Under SLC
-
सक्रिय र मेहनती हुनु पर्ने
-
Fresher वा अनुभव भएको दुबै apply गर्न सक्ने
तलब र सुविधा:
-
शनिवार बिदा (Saturday Off)
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
4 Accountant - Male/Female
Negotiable
09:00 am - 06:00 pm
2 हस्तकला कर्मचारी - महिला
Negotiable
10:00 am - 06:00 pm
कारखाना सहयोगी - महिला/पुरुष
Negotiable
10:00 am - 06:00 pm
3 क्राफ्टर (Crafter) -महिला
Negotiable
08:00 am - 05:30 pm
Graphic Designer -Female
Negotiable
10:00 am - 02:00 pm