
हेल्पर -महिला/पुरुस
Job Description
जागिरको पद: हेल्पर-महिला/पुरुस
काम गर्ने स्थान: धापाखेल, ललितपुर
सुविधा: बस्ने र खाने व्यवस्था (Lodging & Fooding)
कामको विवरण:
फुड म्यानुफ्याक्चर कम्पनीका लागि सरसफाइ तथा सहयोगी काम गर्ने हेल्पर चाहिएको छ।
जिम्मेवारीहरू:
-
कार्यस्थलको सरसफाइ गर्ने
-
आवश्यक अनुसार अन्य कामहरूमा सहयोग गर्ने
-
काम गर्ने स्थान सफा र व्यवस्थित राख्ने
योग्यता:
-
Under SLC पनि आवेदन दिन सक्ने
-
सक्रिय र काम गर्न इच्छुक हुनुपर्ने
-
फ्रेशर वा अनुभव भएका दुवैले आवेदन दिन सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm