जागिरको पद: प्याकिङ स्टाफ
काम गर्ने स्थान: धापाखेल, ललितपुर
सुविधा: बस्ने र खाने व्यवस्था (Lodging & Fooding)
कामको विवरण:
फुड म्यानुफ्याक्चर कम्पनीका लागि प्याकिङ गर्ने कर्मचारी चाहिएको छ।
जिम्मेवारीहरू:
-
विभिन्न खाद्य सामग्रीहरू प्याकिङ गर्ने
-
रोटीहरू सुकाउने काम गर्ने
-
काम गर्ने स्थान सफा राख्ने
-
आवश्यक अनुसार अन्य कामहरूमा सहयोग गर्ने
योग्यता:
-
Under SLC पनि आवेदन दिन सक्ने
-
सक्रिय र काम गर्न इच्छुक हुनुपर्ने
-
फ्रेशर वा अनुभव भएका दुवैले आवेदन दिन सक्ने
नोट: कर्मचारी तुरुन्तै आवश्यक छ।
