
लाइट ड्राइभर - (पुरुष)
Job Description
पद: लाइट ड्राइभर
काम गर्ने समय: बिहान ९:०० बजे देखि बेलुका ६:०० बजे सम्म
कार्यस्थल: बुढानिलकण्ठ, काठमाडौँ (गल्फुटार चोक क्षेत्र)
क्षेत्र: आतिथ्य, खाना तथा पर्यटन (ट्राभल एजेन्सी)
कामको जिम्मेवारी:
-
पाहुनाहरूलाई काठमाडौँ उपत्यकाभित्र तथा उपत्यका बाहिर सुरक्षित रूपमा लैजाने
-
पाहुना पिकअप तथा ड्रप सेवा प्रदान गर्ने
-
ट्राफिक नियमको पालना गर्दै सुरक्षित र आरामदायी यात्रा गराउने
-
गाडीको सरसफाइ र मर्मत–सम्भारमा ध्यान दिने
-
यात्रा अघि गाडीको अवस्था जाँच गर्ने (ब्रेक, लाइट, टायर, इन्धन आदि)
-
उपत्यका बाहिरको यात्रामा समन्वय गरी काम गर्ने
आवश्यक योग्यता:
-
कम्तीमा ३–५ वर्षको ड्राइभिङ अनुभव (ट्राभल एजेन्सीमा काम गरेको अनुभव अनिवार्य)
-
Category B ड्राइभिङ लाइसेन्स (कार, जिप, डेलिभरी भ्यान)
-
काठमाडौँ तथा हाइवे रुटको राम्रो ज्ञान
-
उपत्यका बाहिर यात्रा गर्न सक्ने
-
समयपालन गर्ने, जिम्मेवार र पाहुनासँग राम्रो व्यवहार गर्न सक्ने
-
न्यूनतम शैक्षिक योग्यता: SLC उत्तीर्ण
तलब तथा सुविधा:
-
उपत्यका बाहिर गएको बेला: प्रतिदिन रु. १,००० भत्ता
-
उपत्यका बाहिरको यात्रामा बसोबास र खाना सुविधा उपलब्ध
-
शनिबार बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Travel & Tourism
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
3/4 year
Salary
Negotiable
Similar Jobs you may like
Graphic Designer - Female
Rs. 22000+
09:30 am - 06:00 pm
Ticketing Officer-Male/Female
Negotiable
10:00 am - 05:30 pm
Ticketing Officer - (Female)
Negotiable
09:30 am - 06:00 pm
Heavy Driver -Male
Rs. 50000+
10:00 am - 06:00 pm
Office assistant -Female
Negotiable
09:00 am - 06:00 am