
कुक -पुरुष
Job Description
पद: कुक
कार्यस्थल: रेस्टुरेन्ट
शैक्षिक योग्यता: Under SLC
सुविधा: बस्ने र खाने सुविधा उपलब्ध
काम गर्ने स्थान: बुढानीलकण्ठ, नयाँचोक, काठमाडौं
तलब: अनुभव अनुसार (Negotiable)
साप्ताहिक बिदा: हप्तामा १ दिन
कामको प्रकार: तुरुन्तै आवश्यक
कामको जिम्मेवारी:
-
नेपाली खाना पकाउने
-
आवश्यकताअनुसार भारतीय तथा चिनियाँ खाना पनि बनाउन सक्ने
-
भान्साको सरसफाइ र स्वच्छतामा ध्यान दिने
-
अर्डर अनुसार समयमै खाना तयार गर्ने
आवश्यक योग्यता:
-
कुकको रूपमा अनुभव अनिवार्य
-
जिम्मेवार, मेहनती र अनुशासित हुनु पर्ने
-
टिममा मिलेर काम गर्न सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
किचन हेल्पर -महिला/पुरूष
Negotiable
08:00 am - 02:00 pm
Cashier-Male
Negotiable
01:00 pm - 10:00 pm
किचन हेल्पर-महिला
Negotiable
07:30 am - 05:00 pm
Waiter-Male
Negotiable
02:00 pm - 09:30 pm
All Rounder-Male
Negotiable
08:00 am - 06:00 pm