
किचन हेल्पर -महिला/पुरूष
Job Description
जागिर शीर्षक: किचन हेल्पर
तह: प्रवेश स्तर (०–१ वर्ष अनुभव)
जागिर प्रकार: फुल टाइम (बिहान सिफ्ट)
स्थान: चण्डोल, काठमाडौं
कार्य समय: बिहान ८:०० बजे – दिउँसो २:०० बजे
तलब तथा सुविधा:
- तलब: आपसी सहमतिमा (Negotiable)
- हप्तामा १ दिन बिदा
कामको विवरण:
- कुकलाई दैनिक किचन काममा सहयोग गर्ने
- खाना तयारीमा सहयोग गर्ने
- भाँडा माझ्ने तथा किचन सरसफाइ गर्ने
- किचनलाई सफा र व्यवस्थित राख्ने
- अन्य आवश्यक किचन सम्बन्धी काम गर्ने
आवश्यक योग्यता:
- न्यूनतम SLC पास
- केही अनुभव भएकोलाई प्राथमिकता
- स्मार्ट, मेहनती र जिम्मेवार हुनुपर्ने
- टिममा काम गर्न सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 02:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
Cashier-Male
Negotiable
01:00 pm - 10:00 pm
किचन हेल्पर-महिला
Negotiable
07:30 am - 05:00 pm
Waiter-Male
Negotiable
02:00 pm - 09:30 pm
All Rounder-Male
Negotiable
08:00 am - 06:00 pm
All Rounder-Male
Negotiable
08:00 am - 08:00 pm