
किचन हेल्पर (पुरुष)
Job Description
पद: किचन हेल्पर (पुरुष)
स्थान: फूलबारी गेट, बालाजु बाइपास
शैक्षिक योग्यता: SLC भन्दा कम
सुविधा: लजिङ्ग तथा फुडिङ्ग उपलब्ध
जिम्मेवारीहरू:
-
किचन सफा गर्ने काम गर्ने
-
कुकलाई आवश्यक काममा सहयोग गर्ने
योग्यता:
-
काम गर्ने इच्छाशक्ति भएको र सक्रिय हुनु पर्ने
-
इमानदार र जिम्मेवार स्वभाव भएको
नोट: यो पद तुरुन्त आवश्यक भएकाले छिट्टै काम सुरु गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 08:00 pm