
लाइट ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्यस्थल: कालीमाटी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: सम्बन्धित कामको अनुभव भएको
कार्य समय: बिहान ५:०० बजेदेखि ८ घण्टा
लाइसेन्स: A तथा B Category
तलब: (आपसी समझदारीअनुसार) + खाना
बिदा: आपसी समझदारीअनुसार, महिनामा करिब २ पटक
मुख्य जिम्मेवारीहरू
- होटलहरूमा फलफूल तथा तरकारीहरू सुरक्षित रूपमा सप्लाई गर्ने।
- तोकिएको स्थानबाट सामान पिकअप गरी सम्बन्धित होटलहरूमा डेलिभरी गर्ने।
- फलफूल तथा तरकारीहरू लोड तथा अनलोड गर्न आवश्यक समन्वय गर्ने।
- डेलिभरीका क्रममा सामान तथा सवारीसाधनको उचित हेरचाह गर्ने।
- आवश्यकतानुसार अन्य डेलिभरीसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता
- A तथा B Category को वैध ड्राइभिङ लाइसेन्स भएको।
- सम्बन्धित ड्राइभिङ तथा डेलिभरी कामको अनुभव भएको।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनु पर्ने।
- बिहानैदेखि काम गर्न सक्ने तथा समयको पालना गर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
05:00 am - 01:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
License Holder - Male
Negotiable
10:00 am - 06:00 pm
Receptionist - Female
Negotiable
10:00 am - 06:00 pm
Sales & Marketing - Male
Negotiable
10:00 am - 05:00 pm
Chartered Accountant - Male/Female
Negotiable
09:30 am - 06:00 pm
Sales Coordinator - Male/Female
Negotiable
09:30 am - 06:00 pm