Job Listings
Job Icon

लाइट ड्राइभर - पुरुष

मुहानपोखरी, बुढानीलकण्ठ, काठमाडौं
Tue 22 Sep, 2026
Others

Job Description

पद विवरण

पद: लाइट ड्राइभर
कार्यस्थल: मुहानपोखरी, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: अनुभवी तथा ड्राइभिङमा राम्रो हात बसेको
कार्य समय: दिनको समय
लाइसेन्स: B Category 
तलब: रु. २५,०००–३०,०००
सुविधा: बसोबास सुविधा

मुख्य जिम्मेवारीहरू

  • परिवारका सदस्यहरूलाई आवश्यकतानुसार EV कारमा सुरक्षित रूपमा ल्याउने–लाने।
  • गाडीको नियमित सरसफाइ तथा उचित हेरचाह गर्ने।
  • गाडीको अवस्था तथा आवश्यक मर्मतसम्भारमा ध्यान दिने।
  • परिवारको आवश्यकता अनुसार ड्राइभिङसम्बन्धी अन्य काम गर्ने।

आवश्यक योग्यता

  • B Category को वैध ड्राइभिङ लाइसेन्स भएको।
  • Car/Jeep चलाउने राम्रो अनुभव भएको।
  • सक्रिय तथा अनुभवी हुनु पर्ने।
  • इमानदार, विश्वासिलो तथा जिम्मेवार हुनु पर्ने।
  • दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनु पर्ने।

Skills Required

Active
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

08:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

SLC Passed

Experience Required

1 Year

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

ग्रान्डे अस्पताल नजिक, टोखा
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

अनामनगर, काठमाडौं
Others

Negotiable

07:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी  - महिला

गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

हाँडीगाउँ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?