
हेभी ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: हेभी ड्राइभर
कार्यस्थल: थानकोट, चन्द्रागिरी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: हेभी सवारी चलाउने राम्रो अनुभव अनिवार्य
लाइसेन्स: G Category – Truck, Bus, Lorry
तलब: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- निसान ट्रक चलाउने।
- सिमेन्ट तथा अन्य हार्डवेयर सामग्रीको ढुवानी गर्ने।
- सामान लोड तथा अनलोड गर्दा आवश्यक समन्वय गर्ने।
- गाडीको नियमित जाँच तथा सामान्य मर्मतसम्भारमा ध्यान दिने।
आवश्यक योग्यता
- हेभी सवारीसाधन चलाउने सम्बन्धित अनुभव भएको।
- G Category को वैध ड्राइभिङ लाइसेन्स भएको।
- सक्रिय, जिम्मेवार तथा सावधानीपूर्वक गाडी चलाउन सक्ने।
- सामान ढुवानीसम्बन्धी काम गर्न इच्छुक हुनु पर्ने।
- लोड/अनलोडमा सहयोग गर्ने हेल्पर भए थप प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
09:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
2 years
Salary
Negotiable
Similar Jobs you may like
Sales Executive - Female
Negotiable
10:30 am - 07:00 pm
Sales Person - Female
Negotiable
10:30 am - 07:00 pm
Sales Person - Male
Negotiable
09:45 am - 07:30 pm
Sales Person - Female
Negotiable
09:00 am - 07:00 pm
Sales Person - Male
Negotiable
09:30 am - 07:15 pm