
जोडी कर्मचारी - महिला/पुरुष
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: साँखु, काठमाडौं
आवश्यक संख्या: १ जोडी
लिङ्ग: महिला/पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- कृषि फार्मसम्बन्धी दैनिक कामहरू गर्ने।
- फार्ममा रहेका हाँसहरूको हेरचाह गर्ने।
- हाँसलाई आवश्यक दाना तथा पानी दिने।
- हाँसको दाना ल्याउने तथा व्यवस्थापन गर्ने।
- फार्मको सरसफाइ तथा अन्य आवश्यक कामहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- कृषि तथा फार्मको काम गर्न सक्ने वा सिक्न इच्छुक हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- जोडी कर्मचारी नभए एकल पुरुष उम्मेदवार पनि स्वीकार्य।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
पोल्ट्री फार्म सहयोगी - महिला/पुरुष
Negotiable
08:00 am - 07:00 pm
नर्सरी हेल्पर - महिला
Negotiable
09:30 am - 07:30 pm
कृषि कामदार - महिला/पुरुष
Negotiable
08:00 am - 05:00 pm
पोल्ट्री फार्म कामदार - १ जोडी
Negotiable
08:00 am - 07:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm