
जोडी कर्मचारी - महिला/पुरुष
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्य समय: बसोबाससहित (Lodging)
कार्यस्थल: चुनीखेल, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जोडी
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- मौसमअनुसार विभिन्न प्रकारका तरकारीहरू लगाउने तथा हेरचाह गर्ने।
- तरकारी खेतीमा आवश्यक दैनिक कामहरू गर्ने।
- पोल्ट्री फार्मको हेरचाह तथा व्यवस्थापन गर्ने।
- कुखुरालाई दाना तथा पानी दिने र स्वास्थ्य/सरसफाइमा ध्यान दिने।
- फार्मको दैनिक सरसफाइ तथा व्यवस्थापन गर्ने।
आवश्यक योग्यता
- कृषि तथा फार्मसम्बन्धी काम गर्न सक्ने वा सिक्न इच्छुक हुनुपर्ने।
- केही कामको अनुभव भएको भए राम्रो।
- सक्रिय, मेहनती तथा जिम्मेवार दम्पती हुनुपर्ने।
- फार्ममा बसोबास गरेर काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब:
- रु. २५,०००/रु. ३०,०००
- बसोबासको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
पोल्ट्री फार्म सहयोगी - महिला/पुरुष
Negotiable
08:00 am - 07:00 pm
नर्सरी हेल्पर - महिला
Negotiable
09:30 am - 07:30 pm
कृषि कामदार - महिला/पुरुष
Negotiable
08:00 am - 05:00 pm
पोल्ट्री फार्म कामदार - १ जोडी
Negotiable
08:00 am - 07:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm