
घरायसी सहयोगी - महिला
Job Description
पद विवरण
पद: हाउसमेड / हाउसकिपिङ
कार्यस्थल: गोंगबु, टोखा–१०, सामाखुसी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: बिहान ६:०० बजेदेखि राति ९:०० बजेसम्म
बस्ने सुविधा: उपलब्ध
रोजगारको प्रकार: पूर्णकालीन
तलब: आपसी समझदारीअनुसार
बिदा: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- घरको दैनिक सरसफाइ तथा सफाइसम्बन्धी सम्पूर्ण काम गर्ने।
- परिवारका लागि खाजा तथा खाना तयार गर्ने।
- घरमा रहेको पसल खोल्ने तथा आवश्यक काममा सहयोग गर्ने।
- घर तथा पसललाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
- आवश्यकताअनुसार घरायसीतथा पसलसम्बन्धी अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- खाना तथा खाजा बनाउन जान्ने हुनुपर्ने।
- घरायसी काम तथा सरसफाइसम्बन्धी सामान्य ज्ञान भएको हुनुपर्ने।
- टाढा घर भएको उम्मेदवार आवश्यक रहेको।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- इमानदार तथा लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
- निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm