Job Listings
Job Icon

कपल - पुरुष/महिला

बसन्तपुर, काठमाडौं
Tue 21 Jul, 2026
Education & Training

Job Description

पद: कपल 

कार्य समय: बस्ने सुविधा सहित 

कार्यस्थल: बसन्तपुर, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • रातिको समयमा छात्रावासमा बस्ने विद्यार्थीहरूको हेरचाह गर्ने।
  • श्रीमतीले छात्राहरूको तथा श्रीमान्ले छात्रहरूको निगरानी तथा आवश्यक सहयोग गर्ने।
  • बिरामी विद्यार्थीको आवश्यक हेरचाह तथा सहयोग गर्ने।
  • दिनको समयमा विद्यालयको भान्सामा खाना तयारी तथा अन्य किचनसम्बन्धी कार्यमा सहयोग गर्ने।
  • आवश्यकताअनुसार विद्यालय तथा होस्टेलका अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • विद्यार्थीहरूसँग विनम्र तथा शिष्ट व्यवहार गर्न सक्ने हुनुपर्ने।
  • होस्टेल तथा किचनसम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
  • फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।

सुविधा

  • मासिक तलब: रु. ३०,००० (कपलका लागि)।
  • दिनमा २ पटक खाना तथा १ पटक खाजा।
  • बस्ने सुविधा उपलब्ध।
  • शनिबार आधा दिन बिदा।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

2

Job Category

Education & Training

Working Hours

06:00 am - 10:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Receptionist - Female

Balkumari, Kathmandu
Education & Training

Negotiable

06:00 am - 02:00 pm

Job categoty icon

भान्सा सहयोगी - महिला

चाबहिल, काठमाडौं
Education & Training

Negotiable

08:30 am - 04:00 pm

Job categoty icon

Grade Teacher - Female

Jarankhu, Kathmandu
Education & Training

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

Lower Secondary Science Teacher - Female

Jarankhu, Kathmandu
Education & Training

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

Pre-Primary Teacher - Female

Jarankhu, Kathmandu
Education & Training

Negotiable

09:00 am - 05:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?