
फोहोर संकलन सहयोगी - पुरुष
सानोठिमी, भक्तपुर
Thu 09 Jul, 2026
Job Description
पद विवरण
पद: फोहोर संकलन सहयोगी
कार्य समय: बिहान ५ बजेदेखि ९ घण्टा
कार्यस्थल: सानोठिमी, भक्तपुर
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- सुख्खा फोहोर (Dry Waste) संकलन गर्ने।
- तोकिएको क्षेत्रबाट फोहोर संकलन तथा व्यवस्थापनमा सहयोग गर्ने।
- आवश्यकताअनुसार अन्य फोहोर व्यवस्थापनसम्बन्धी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
- मोबाइल एपको सामान्य प्रयोग गर्न सक्ने हुनुपर्ने।
- शारीरिक रूपमा स्वस्थ तथा मेहनती हुनुपर्ने।
- जिम्मेवार, सक्रिय तथा राम्रो सञ्चार सीप भएको हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- प्रोत्साहन भत्ता (Incentive) उपलब्ध।
- हप्तामा १ दिन बिदा (शनिबार बाहेक)।
Skills Required
Active
Job Overview
No. of Vacancy
2
Job Category
Others
Working Hours
05:00 am - 02:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm