
सिलाइ मेसिन साहायक - पुरुष/महिला
ठमेल, काठमाडौं
Fri 03 Jul, 2026
Job Description
पद: सिलाइ मेसिन साहायक
कार्य समय: बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म
कार्यस्थल: ठमेल, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- सिलाइ मेसिन सञ्चालन गर्ने।
- विभिन्न उत्पादनहरूको सिलाइ कार्य गुणस्तरीय रूपमा गर्ने।
- डिजाइनअनुसार सिलाइ तथा राम्रो फिनिसिङ सुनिश्चित गर्ने।
- उत्पादनको गुणस्तर कायम गर्दै समयमै कार्य सम्पन्न गर्ने।
- आवश्यकताअनुसार अन्य उत्पादनसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सिलाइ मेसिन सञ्चालनमा दक्ष हुनुपर्ने।
- डिजाइनअनुसार सफा तथा आकर्षक फिनिसिङ गर्न सक्ने हुनुपर्ने।
- कार्यसम्पादनका आधारमा तलब वृद्धि गरिने।
- बिदा आपसी समझदारीअनुसार प्रदान गरिने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- टोलीसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्न सक्ने हुनुपर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
8
Job Category
Import, Export & Distribution
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
License Holder - Male
Basantapur, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm
Receptionist - Female
Swayambhu Chowk, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm
Sales & Marketing - Male
Jhamsikhel, Lalitpur
Import, Export & Distribution
Negotiable
10:00 am - 05:00 pm
Chartered Accountant - Male/Female
Job Location:
Import, Export & Distribution
Negotiable
09:30 am - 06:00 pm
Sales Coordinator - Male/Female
Naxal, Kathmandu
Import, Export & Distribution
Negotiable
09:30 am - 06:00 pm