
जोडी कर्मचारी - महिला र पुरुष
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्य समय: बसोबास तथा खानासहित
कार्यस्थल: बागबजार, काठमाडौं
आवश्यक संख्या: १ जोडी (दम्पती)
लिङ्ग: महिला र पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- होस्टेलका लागि खाना पकाउने।
- होस्टेल परिसर तथा भान्साको सरसफाइ गर्ने।
- आवश्यकताअनुसार अन्य सामान्य सहयोगी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- खाना पकाउने तथा सरसफाइसम्बन्धी कार्य गर्न सक्ने हुनुपर्ने।
- मेहनती, जिम्मेवार तथा अनुशासित स्वभावको हुनुपर्ने।
- आपसी सहकार्य र समन्वयमा काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २५,०००।
- बसोबास तथा खाना सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Negotiable
06:00 am - 02:00 pm
भान्सा सहयोगी - महिला
Negotiable
08:30 am - 04:00 pm
Grade Teacher - Female
Negotiable
09:00 am - 05:00 pm
Lower Secondary Science Teacher - Female
Negotiable
09:00 am - 05:00 pm
Pre-Primary Teacher - Female
Negotiable
09:00 am - 05:00 pm