
सरसफाई कर्मचारी - महिला
भैँसीपाटी, ललितपुर
Sun 28 Jun, 2026
Job Description
पद: सरसफाई कर्मचारी
कार्यस्थल: भैँसीपाटी, ललितपुर
काम गर्ने समय: बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू:
- घरको सरसफाइ तथा हाउसकिपिङ सम्बन्धी काम गर्ने।
- खाना तथा खाजा तयार गर्ने।
- घरलाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
- आवश्यक परेमा अन्य सामान्य घरायसी काममा सहयोग गर्ने।
योग्यता तथा आवश्यकताहरू:
- न्यूनतम शैक्षिक योग्यता: एसईई/एसएलसी भन्दा कम भए पनि आवेदन दिन सकिने।
- उमेर २५–३५ वर्ष।
- विवाहित उम्मेदवारलाई प्राथमिकता।
- सक्रिय, फुर्तिलो, जिम्मेवार र इमानदार हुनुपर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm