
कार वास कर्मचारी - पुरुष
नक्साल, काठमाडौं
Thu 25 Jun, 2026
Job Description
पद : कार वास कर्मचारी
कार्यस्थान: नक्साल, काठमाडौं
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम वा सो सरह
कामको विवरण:
- सवारी साधन धुने तथा सफाइ गर्ने।
- कारको बाहिरी तथा भित्री भाग सफा राख्ने।
- कार्यस्थलको सरसफाइ तथा उपकरणहरूको उचित प्रयोग गर्ने।
- तोकिएको समय अनुसार जिम्मेवारीपूर्वक काम गर्ने।
कार्य समय:
- बिहान ८:०० बजे देखि साँझ ७:०० बजे सम्म
आवश्यक योग्यता:
- सक्रिय र मेहनती हुनुपर्ने।
- इमान्दार तथा जिम्मेवार स्वभावको।
- नयाँ सिक्न इच्छुक उम्मेदवारलाई प्राथमिकता।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm