
घरेलु सहयोगी - महिला
जगती, भक्तपुर
Tue 23 Jun, 2026
Job Description
पद: घरेलु सहयोगी
स्थान: जगती, भक्तपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
कार्य समय: बिहान ७/८ बजेदेखि बेलुका ४/५ बजेसम्म
मुख्य कामहरू:
- घरको सरसफाइ गर्ने।
- खाना पकाउने।
- भान्सा तथा घरायसी अन्य कामहरू गर्ने।
- घरलाई सफा र व्यवस्थित राख्ने।
आवश्यक योग्यता:
- सक्रिय, मेहनती र जिम्मेवार हुनुपर्ने।
- इमान्दार तथा अनुशासित हुनुपर्ने।
- घरायसी काम गर्न सक्ने हुनुपर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm