
जोडी कर्मचारी - महिला/पुरूस
Job Description
पद: जोडी कर्मचारी
कार्यस्थान: घट्टेकुलो, मैतीदेवी, काठमाडौं
शैक्षिक योग्यता: एसएलसीभन्दा कम वा सो सरह
क्षेत्र: शिक्षा तथा तालिम (Hostel)
काम गर्ने समय: बसोबास तथा खानाको सुविधा सहित
मुख्य जिम्मेवारीहरू:
- होस्टेलमा बस्ने ४०–४५ जनाका लागि खाना तथा खाजा तयार गर्ने।
- होस्टेलको सरसफाइ तथा दैनिक हाउसकिपिङ सम्बन्धी कार्य गर्ने।
- भान्सा तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
- दैनिक सञ्चालनका कार्यहरूमा आवश्यक सहयोग गर्ने।
आवश्यक योग्यता:
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- श्रीमान–श्रीमती दुवैले मिलेर काम गर्न सक्ने।
- फ्रेशर तथा अनुभवी दुवैलाई अवसर।
- अनुशासित तथा दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
तलब तथा सुविधा:
- बसोबास (Lodging) सुविधा उपलब्ध।
- खाना सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Negotiable
06:00 am - 02:00 pm
भान्सा सहयोगी - महिला
Negotiable
08:30 am - 04:00 pm
Grade Teacher - Female
Negotiable
09:00 am - 05:00 pm
Lower Secondary Science Teacher - Female
Negotiable
09:00 am - 05:00 pm
Pre-Primary Teacher - Female
Negotiable
09:00 am - 05:00 pm