
ड्राइभर -पुरूष
Job Description
पद: ड्राइभर (Light Driver)
कार्यस्थल: इमाडोल, ललितपुर
कार्य समय: बिहान ९:०० बजे देखि साँझ ५:३० बजे सम्म
क्षेत्र: ड्राइभिङ सेन्टर
शैक्षिक योग्यता: एस.एल.सी. भन्दा कम वा सो सरह
अनुभव: अनुभव आवश्यक
लाइसेन्स: A वा B श्रेणी
बिदा: महिनामा २ दिन
मुख्य जिम्मेवारीहरू:
- विद्यार्थीहरूलाई सवारी चलाउन सिकाउने (Driving Training दिने)।
- सुरक्षित ड्राइभिङ अभ्यास गराउने।
- सवारी साधनको उचित प्रयोग तथा सुरक्षा सुनिश्चित गर्ने।
- ड्राइभिङ सम्बन्धी आधारभूत ज्ञान र नियमहरू सिकाउने।
- प्रशिक्षण केन्द्रको दैनिक गतिविधिमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप:
- वैध ड्राइभिङ लाइसेन्स (A वा B श्रेणी) भएको हुनुपर्ने।
- ड्राइभिङमा अनुभव भएको हुनुपर्ने।
- जिम्मेवार, धैर्यशील र अनुशासित हुनुपर्ने।
- राम्रो संचार क्षमता भएको हुनुपर्ने।
- विद्यार्थीलाई सिकाउन सक्ने क्षमता भएको।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
09:00 am - 05:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Negotiable
06:00 am - 02:00 pm
भान्सा सहयोगी - महिला
Negotiable
08:30 am - 04:00 pm
Grade Teacher - Female
Negotiable
09:00 am - 05:00 pm
Lower Secondary Science Teacher - Female
Negotiable
09:00 am - 05:00 pm
Pre-Primary Teacher - Female
Negotiable
09:00 am - 05:00 pm