Job Listings
Job Icon

घरमा काम गर्ने कर्मचारी - महिला

इमाडोल, ललितपुर
Wed 17 Jun, 2026
Others

Job Description

पद: घरमा काम गर्ने कर्मचारी (महिला)

कार्यस्थल: इमाडोल, ललितपुर

काम गर्ने समय:

  • बसोबास तथा खानाको सुविधा उपलब्ध
  • आउजाउ गर्ने भए बिहान ६:०० बजेदेखि साँझ ६:००/७:०० बजेसम्म

आवश्यक योग्यता:

  • न्यूनतम एसईई (SLC) भन्दा कम वा सो सरह
  • अनुभवी तथा नयाँ दुवै उम्मेदवारले आवेदन दिन सक्ने
  • स्मार्ट, सक्रिय तथा जिम्मेवार हुनुपर्ने
  • करिब १९–२० वर्ष वा सोभन्दा माथिको उमेर भएको
  • लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने

मुख्य जिम्मेवारीहरू:

  • बिहान घरमा खाना पकाउने तथा सरसफाइ गर्ने
  • दिनको समयमा कार्यालयमा खाजा तयार गर्ने
  • कार्यालयको सरसफाइ तथा व्यवस्थापन गर्ने
  • बेलुका घरमा खाना पकाउने
  • आवश्यक अन्य घरायसी तथा सहयोगी कार्यहरू गर्ने

तलब तथा सुविधा:

  • कामको प्रदर्शन राम्रो भएमा तलब वृद्धि गरिने
  • बसोबास तथा खानाको सुविधा उपलब्ध

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

06:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

कार धुने कर्मचारी - पुरुष

गौचरन, काठमाडौं
Others

Negotiable

07:00 am - 05:00 pm

Job categoty icon

कुक - पुरुष

कलंकी  चोक, काठमाडौं
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

ड्राइभर - पुरुष

बसुन्धरा, काठमाडौं
Others

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

बाइक मेकानिक - पुरुष

खरिबोट, बनस्थली, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

Bike holder - Male

Mid Baneshwor, Kathmandu
Others

Negotiable

10:00 am - 07:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?