
सरसफाइ गर्ने कर्मचारी - महिला
नयाँ बजार, काठमाडौं
Mon 15 Jun, 2026
Job Description
पद विवरण
पद: सरसफाइ गर्ने कर्मचारी
कार्यस्थल: नयाँ बजार, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कमर्ष)
बस्ने सुविधा: उपलब्ध
मुख्य जिम्मेवारीहरू
- होस्टेल परिसर तथा कोठाहरूको सरसफाइ गर्ने।
- तरकारी काट्ने तथा भान्सासम्बन्धी सामान्य काममा सहयोग गर्ने।
- शौचालयहरूको नियमित सरसफाइ गर्ने।
- कार्यस्थल सफा, व्यवस्थित र स्वच्छ राख्ने।
- आवश्यकतानुसार अन्य सरसफाइ सम्बन्धी काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- सरसफाइ सम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
- जिम्मेवार, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- व्यक्तिगत सरसफाइ र स्वच्छतामा ध्यान दिने।
- अनुशासित र सक्रिय रूपमा काम गर्न सक्ने।
तलब तथा सुविधा
- आपसी समझदारी अनुसार
- बस्ने सुविधा उपलब्ध।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Lower Secondary Science Teacher - Male/Female
Budhanilkantha-6, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:00 pm
Lower Secondary Mathematics Teacher - Male/Female
Budhanilkantha-6, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:00 pm
Lower Secondary English Teacher - Male/Female
Budhanilkantha-6, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:00 pm
Grade Teacher (UKG) - Female
Imadol, Lalitpur
Education & Training
Negotiable
08:45 am - 04:15 pm
Grade Teacher (UKG) - Female
Dhapakhel, Lalitpur
Education & Training
Negotiable
08:45 am - 04:15 pm