
गुणस्तर निरीक्षक -महिला
Job Description
पद: गुणस्तर निरीक्षक
खाली संख्या: २ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एस.एल.सी. उत्तीर्ण
📍 कार्यस्थल: भवनपाऊ, काठमाडौं
⏰ कार्य समय:
• नियमित समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजेसम्म
• ओभरटाइम भएको दिन: बिहान ६:०० बजे देखि राति ८:०० बजेसम्म
💰 तलब तथा सुविधा:
• खाजा सुविधा उपलब्ध
• ओभरटाइम भत्ता उपलब्ध
• ओभरटाइम भएको दिन खाना उपलब्ध गराइनेछ
• बेलुकाको लागि पठाओ खर्च समेत उपलब्ध गराइनेछ
📅 बिदा:
• शनिबार बिदा
• आवश्यक परे शनिबार काम गरेबापत ओभरटाइम भत्ता प्रदान गरिनेछ
📝 कामको विवरण:
• कपडाहरूको गुणस्तर (Quality) जाँच गर्ने।
✅ आवश्यक योग्यता:
• स्मार्ट तथा छिटो सिक्न सक्ने
• सामान्य लेखपढ गर्न सक्ने
• आधारभूत गणितको ज्ञान भएको
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Textiles & Garments
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एस.एल.सी. उत्तीर्ण
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant -Female
Rs. 20000+
09:00 am - 06:00 pm
Marketing Staff (Outdoor) - Male
Negotiable
09:00 am - 05:00 pm