
ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: ड्राइभर
कार्य समय: बिहान ६:०० बजेदेखि दिउँसो १२/१ बजेसम्म
कार्यस्थल: कालङ्की, काठमाडौं
रोजगार प्रकार: पूर्णकालीन
आवश्यक संख्या: १ जना
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: अनुभवी
मुख्य जिम्मेवारीहरू
- कर्मचारीहरूलाई आवश्यक स्थानमा सुरक्षित रूपमा पिकअप तथा ड्रप गर्ने।
- खाली समयमा कम्पनीको मार्केटिङ सम्बन्धी काममा सहयोग गर्ने।
- दैनिक कार्यसम्बन्धी आवश्यक समन्वय गर्ने।
- सवारी साधनको नियमित हेरचाह तथा सरसफाइ गर्ने।
- आवश्यक परेमा सामान्य बिल काट्ने तथा सम्बन्धित कागजी काममा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- कार, जिप वा डेलिभरी भ्यान चलाउन मिल्ने वैध सवारी चालक अनुमतिपत्र भएको।
- ग्राहक तथा कर्मचारीसँग राम्रो व्यवहार गर्न सक्ने।
- स्पष्ट र प्रभावकारी रूपमा बोल्न सक्ने।
- सामान्य बिल काट्न सक्ने तथा आधारभूत हिसाबकिताबको ज्ञान भएको।
- जिम्मेवार, इमानदार तथा मेहनती स्वभावको।
तलब तथा सुविधा
- मासिक तलब: रु. २५,०००
- दैनिक भत्ता: रु. १००
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
06:00 am - 01:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Social Media Handler - Female
Negotiable
09:00 am - 06:00 pm
डेलिभरी हेल्पर - पुरुष
Negotiable
10:00 am - 05:00 pm
हेल्पर - पुरुष
Negotiable
08:00 am - 05:00 pm
ड्राइभर - पुरुष
Negotiable
10:00 am - 05:00 pm
Customer Support Executive - Female
Negotiable
10:00 am - 06:00 pm