
2 सिलाई कर्मचारी -महिला
Job Description
पद: टेलरिङ (पर्दा सिलाउने)
कार्यस्थान: ठहिटी, काठमाडौं–१७
क्षेत्र: रिटेल स्टोर (पर्दा पसल)
आवश्यक संख्या: २ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
कार्य समय: बिहान ९:०० बजे देखि साँझ ६:३० बजे सम्म
कामको विवरण
- विभिन्न प्रकारका पर्दा (Curtain) सिलाउने।
- नाप अनुसार पर्दा तयार गर्ने।
- सिलाइ सम्बन्धी अन्य आवश्यक कामहरू गर्ने।
आवश्यक योग्यता
- पर्दा सिलाउने काममा अनुभव भएको हुनुपर्छ।
- सिलाइ सम्बन्धी सीप र दक्षता भएको हुनुपर्छ।
- जिम्मेवार र मेहनती हुनुपर्छ।
तलब तथा सुविधा
-
शनिबार बिदा।पद: टेलरिङ (पर्दा सिलाउने)
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Sales & Retail
Working Hours
09:00 am - 06:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Negotiable
10:00 am - 07:00 pm
Sales Person - Male
Negotiable
08:00 am - 08:00 pm
Sales Person - Male
Negotiable
08:00 am - 08:00 pm
Sales Person - Female
Negotiable
10:00 am - 07:30 pm
Sales Person -Male
Negotiable
09:00 am - 07:00 pm