
हाउसमेड / हाउसकिपिङ -महिला
Job Description
पद: हाउसमेड / हाउसकिपिङ
काम गर्ने समय: बिहान ७:०० बजे – दिउँसो १२:०० बजे
स्थान: नक्साल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: घरायसी (House)
कामको विवरण:
- घरको सरसफाइ सम्बन्धी सम्पूर्ण काम गर्ने
- भाँडा माझ्ने (Dishwash) गर्ने
- घर व्यवस्थित राख्ने
- खाना बनाउन खासै आवश्यक पर्दैन
आवश्यकताहरू:
- सक्रिय र मेहनती हुनुपर्छ
- घरायसी काम राम्रोसँग जान्ने हुनुपर्छ
- जिम्मेवार र भरपर्दो हुनुपर्छ
- फ्रेसर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
सुविधा:
- पार्ट टाइम जागिर
- घरायसी वातावरणमा काम गर्ने अवसर
नोट:
अत्यन्त आवश्यक भएकाले उपयुक्त उम्मेदवार सकेसम्म छिटो पठाउनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
07:00 am - 12:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Receptionist / FDO / Admin Assistant -Female
Negotiable
12:00 pm - 08:00 pm
CCTV Technician- Male
Negotiable
09:00 am - 07:00 pm
Office Assistant-Male
Negotiable
10:00 am - 06:00 pm
कुक-पुरुष
Negotiable
06:00 am - 05:00 pm
हाउसकिपिङ -पुरुष
Negotiable
09:00 am - 06:00 pm